चर्चामा

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।

आज लोकल गोलभेँडा सानो प्रतिकिलो १४  रुपैयाँ २५ पैसा,  रातो मुला १२ रुपैयाँ ५०  पैसा, मकै बोडी ६५ रुपैयाँ, भन्टा लाम्चो ३५ रुपैयाँ प्रतिकिलो मूल्य तोकिएको छ ।

त्यसैगरी लोकल गाजर किलोको ४५ रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली  २५ रुपैयाँ, रातो  आलु ३६ रुपैयाँ प्रति किलो मूल्य तोकिएको छ ।

सम्बन्धित समाचार